पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा भारतले उत्कृष्ट शुरुवात गरेकाे छ ।
मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले ३३ ओभरकाे खेल सकिँदा १ विकेट गुमाएर २ सय ३८ रन बनाएकाे छ । भारतका कप्तान राेहित शर्मा ४७ रन बनाएर आउट भए । २९ बल खेलेका राेहितले ४ छक्का र ४ चाैका प्रहार गरे ।
आजकाे खेलमा राेहित शर्माले विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड बनाएका छन् । यसअघि विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने वेस्ट इन्डिजका क्रिस गेल थिए । गेलले ३५ खेलमा ४९ वटा छक्का प्रहार गरेका थिए । राेहित शर्माले मात्र २७ खेलमा ५१ वटा छक्का प्रहार गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।