बैंकहरू मिटरब्याजी जस्ताे हुनु हुँदैन : अध्यक्ष ओली
मंसिर २४, २०८० आइतबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा अस्ट्रेलियासँगकाे खेलमा भारतका विराट काेहली र केएल राहुलले अर्धशतक बनाएका छन् ।
हैदराबादकाे नरेन्द्र माेदी स्टेडियममा भइरहेकाे खेलमा काेहली ५४ र राहुल ६६ रन बनाएर आउट भए । यस्तै कप्तान राेहित शर्माले ४७ रन बनाए । ४३ ओभरकाे खेल सकिँदा भारतले ६ विकेट गुमाएर २ सय ११ रन बनाएकाे छ ।