सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढ्याे

 मंसिर ५, २०८० मंगलबार १२:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनकाे भाउ तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८०

तपाईको प्रतिक्रिया