चितवन र काठमाण्डाैकाे राेमाञ्चक बराबरी

 मंसिर १२, २०८० मंगलबार १९:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र काठमाण्डाै रेजर्स राेमञ्चक बराबरी खेलेका छन् ।

आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र काठमाण्डाैले १–१ गाेलकाे बराबरी खेले । दुवै गाेल दाेस्राे हाफमा भयाे । खेलकाे ८७ औँ मिनेटमा काठमाण्डाैका खेलाडीले आत्मघाती गाेल गरेपछि चितवनले अग्रता लिएकाे थियाे । तर त्याे अग्रता धेरैबेर टिक्न सकेन । त्यसपछि खेलकाे ९० मिनेटमा काठमाण्डाैका जुनियर एनकङ्गाेले गाेल गर्दै टाेलीलाई १–१ काे बराबरीमा ल्याए ।

काठमाण्डाैले पहिलाे खेलमा इलामलाई हराएकाे थियाे भने चितवन पाेखरासँग पराजित भएकाे थियाे । याेसँगै काठमाण्डाैले २ खेलबाट ४ अङ्क जोड्दा चितवनले उति नै खेलमा १ अङ्क जोडेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया