एसीसी यू-१९ : यूएई र श्रीलङ्का तथा बङ्लादेश र जापान खेल्दै

 मंसिर २५, २०८० सोमबार ९:५२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

दुबईमा बिहान सवा ११ बजे हुने खेलमा घरेलु टोली यूएई र श्रीलङ्का तथा बङ्लादेश र जापान खेल्नेछन् ।

हिजोको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले र भारत पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो । प्रतियोगितामा भोलि नेपालले भारतसँग खेल्ने छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ । 

अन्तिम अपडेट: फागुन ९, २०८०

तपाईको प्रतिक्रिया