च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक, कसले कोसँग खेल्छन् ?

 पुस २, २०८० सोमबार १७:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को तालिका सार्वजनिक भएको छ ।

आज साेमवार सार्वजनिक भएको तालिकाअनुसार पोर्टोले आर्सनलसँग खेल्नेछ । यस्तै नापोलीले बार्सिलोनासँग, पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले रियल सोसिडाडसँग र इन्टरमिलानले एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

यस्तै पीएभीले बोरुसिया डर्टमुन्डसँग, लाजियोले बार्यन म्युनिखसँग, एफसी कोपनहेगनले म्यानचेस्टर सिटीसँग र आरबी लाइपजिगले रियल मड्रिडसँग खेल्नेछन् । च्याम्पियन्स लिगका अन्तिम १६ का खेल आउँदो जनवरी १३ तारिखदेखि शुरु हुनेछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया