च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र काठमाण्डाै रेजर्स एफसीले बराबरी खेलेका छन् ।
आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा धनगढी र काठमाण्डाैले १–१ गाेलकाे बराबरी खेले । खेलकाे १४ औँ मिनेटमा अहमद हिजाजीले गाेल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । पहिलाे हाफसम्म धनगढी १–० गाेलले अघि रहेकाे थियाे ।
खेलकाे दाेस्राे हाफमा काठमाण्डाैले बराबरी गाेल गर्याे । ६६ औँ मिनेटमा किङ्गे ओलिभरले गाेल गर्दै खेल १–१ गाेलकाे बराबरीमा ल्याए । त्यसपछि दुवै टाेलीबाट गाेल हुन नसकेपछि १–१ अङ्क बाँडे ।
याे बराबरीसँगै धनगढीले ६ खेलमा १२ अङ्क जाेडेकाे छ । प्रतियाेगितामा अपराजित रहेकाे धनगढी शीर्ष स्थानमा यथावत् छ । काठमाण्डाै ६ खेलमा ९ अङ्कसहित चाैथाे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।