राेहित शर्मा र विराट काेहली टी–२० टाेलीमा फर्किए

 पुष २२, २०८० आइतबार २०:२२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अफगानिस्तानसँगकाे टी–२० शृङ्खलाका लागि राेहित शर्मा र विराट काेहली टाेलीमा फर्किएका छन् ।

भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले अफगानिस्तानसँगकाे तीन खेलकाे टी–२० शृङ्खला घाेषणा गर्दै राेहित र विराट टाेलीमा फर्किएका जानकारी दिएकाे हाे । राेहित र विराटले भारतका लागि पछिल्लाे पटक सन् २०२२ नाेभेम्बर १० मा अस्ट्रेलियामा टी–२० खेलेका थिए ।

तीन खेलकाे टी–२० शृङ्खला यही जनवरी ११ देखि शुरु हुँदैछ । दाेस्राे खेल १४ र तेस्राे खेल जनवरी १७ मा हुनेछ । तीन खेलकाे शृङ्खलाका लागि अफगानिस्तानकाे टाेली भारत आउनेछ । अफगानिस्तानले यसअघि नै टाेलीकाे घाेषणा गरिसकेकाे छ ।

यस्ताे छ भारतीय टाेली–

राेहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जयसवाल, विराट काेहली, तिलक वर्मा, रिङ्कु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिवम् दुबे, वाशिङ्टन सुन्दर, अक्षर पटेल, रवि विश्नाेई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया