आज पनि केही ठाउँमा हल्का वर्षासँगै हावाहुरीको सम्भावना
चैत ३, २०८१ सोमबार
काठमाडौं, जेठ २७ – मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्दै आएको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंको शंखमुलमा एउटा सरकारी गाडी जलाएको छ ।
नेविसंघका कार्यकर्ताले बा १ झ ८८१८ नम्बरको सरकरी गाडी जलाएका हुन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएको नेविसंघले आइतबार सरकारी गाडी चल्न नदिने घोषणा गरेको थियो ।
आफूहरुको आग्रह विपरित गाडी चलाएका कारण गाडीमा आगजनी गरेको नेविसंघले जनाएको छ । आगलागी लगत्तै दमकल, प्रहरी र स्थानीयबासिन्दाले आगो निभाउन प्रयास गरे पनि गाडीमा क्षति पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।