मङ्गलबार विशेष : नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

 पुस १४, २०७७ मंगलबार २०:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड–ओली समूहले मङ्गलबार काठमाण्डौ सहित देशका धेरै ठाउँमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाण्डौमा भएको कार्यक्रममा पार्टी अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्ष गर्दै प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरे ।

हेर्नुहोस् आजका मुख्य खबर :

नेकपाको फुट : मतदाता र कार्यकर्ताका लागि कागलाई बेल बराबर !

प्रचण्ड-माधव समूहको काठमाण्डौमा शक्ति प्रदर्शन (फाेटाे फिचर)

सार्वभौम अधिकार अपहरण भएको टुलुटुलु हेरेर बस्न सक्दैनौँ, जस्तो कदम पनि चाल्न तयार छौँ – प्रचण्ड

‘निरंकुश केपी ओली एण्ड प्रवृत्ति’ को अन्त्य भयो – माधव नेपाल

पानी जहाज र रेलको कुरा गरेर ओलीले झुक्याइरहे, ३ वर्ष उखान टुक्कामै बिताए - झलनाथ खनाल

संसद विघटनविरुद्ध विप्लव समूहसहित चार दलको संयुक्त मोर्चा गठन

कामचलाउ सरकारले मन्त्री नियुक्त गर्न नपाउने भन्दै सर्वोच्चमा रिट दर्ता

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार ४ सयभन्दा कम

पाथीभरा क्षेत्रमा लागेको डढेलोमा सयौँ पशुपक्षी मरेको अनुमान, हिउँ वा पानी परे मात्रै आगो नियन्त्रण गर्न सकिने

‘हातमा पैसा नपर्दा मन भारी पारेर घर फर्किनुपरेकाे छ’

सुनको भाउमा उतारचढाव, एकैदिन ८ सय रुपैयाँले घट्यो

महामारीकै अवधिमा झण्डै २६ हजारले लिए पुनः श्रम स्वीकृति, नयाँ श्रम लिनेको सङ्ख्या पनि बढ्दै

संखुवासभामा औंसा किराका कारण सुन्तलाकाे उत्पादन घट्यो (फोटो फिचर)

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र प्रदेश १ विजयी

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया