सहकारीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, बचत फिर्ताका ला...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ ? काम गर्ने कम्पनीले कामबाट निकालेको छ अथवा यस्तै अरु समस्या छन् ?
यदि छन् भने तपाईं आफ्नो समस्या वैदेशिक रोजगार व्यवसायी संघ समक्ष राख्न सक्नुहुन्छ ।
कम्पनीले कामबाट अवकाश दिएमा, तलब नदिएमा, खाना बस्न नदिएमा तथा लकडाउन खुलेपछि नेपाल फर्काउने भनेको छ भने आफूहरुलाई खबर गर्न वैदेशिक रोजगार व्यवसायी संघले आग्रह गरेको छ ।
यदि तपाईंलाई यस्तो समस्या छ भने वैदेशिक रोजगार व्यवसायी संघको फेसबुक पेज https://www.facebook.com/nafeaorg मा म्यासेज गर्न सक्नुहुन्छ ।
यस्तै वैदेशिक रोजगार व्यवसायी संघका सदस्यहरुलाई व्यक्तिगत रुपमा फोन गरेर पनि आफ्नो समस्या राख्न सकिने संघले जनाएको छ । सम्पर्क नम्बर :
अध्यक्ष – बिष्णु गैरे –९८५१०२७६५१
प्रथम उपाध्यक्ष – कमल तामाङ –९८५१०९५२३९
द्वितीय उपाध्यक्ष – कमलदेव मल्ल –९८०१०१८६१८
तृतीय उपाध्यक्ष – किशोरकुमार केसी –९८५१०७८८७२
महासचिव – सुजितकुमार श्रेष्ठ –९८५१०७०६५२
सचिव – मेघनाथ भुर्तेल –९८५१०७०२८२
कोषाध्यक्ष – इन्दिरा गुरुङ –९८५११०१६७१
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |