शिक्षकहरुले आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – कोरोना महामारीको कारण रोजगारी गुमाउनेका लागि सरकारले आयआर्जन मुलक कार्यक्रम ल्याउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आर्थिक वर्ष २०७७ ७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाको कारण रोजगारी गुमाएको लागि रोजगारी सृजना गर्न सीप विकास तालिम लगायत आयआर्जन मुलक कार्यक्रम कार्यक्रम ल्याउने बताउनुभएको हो ।
यो वर्षको नीति तथा कार्यक्रमले आन्तरिक रोजगारी सृजनालाई प्राथमिकतामा राखेको छ ।