शिक्षकहरुले आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – सरकारले विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्ने योजना ल्याएको छ ।
अहिले कोरोना महामारीका कारण धेरै नेपाली विदेशबाट रोजगारी गुमाएर फर्कने सम्भावना भएकालाई कृषिको व्यवसायीकरण गर्दै कृषिमा आर्कषित गर्ने सरकारले नीति लिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृर्षिको व्यवसायीकरण र रोजगारी सृजनामा जोड दिने बताउनुभएको छ ।