एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले दलित समुदायका व्यक्तिलाई उनीहरुको सीप सिकाइ आत्मनिर्भर बनाइने बताउनुभएको छ ।
पुर्ख्याैली कामलाई व्यावसायिक रुप दिई स्वरोजगार बनाउन बजेट छुट्याइएको हो ।