प्राइम सीएकाे २१औं वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम स...
चैत ३१, २०८१ आइतबार
काठमाण्डौ – पालिकामा सूचीकृत बेरोजगारलाई आपसी प्रतिस्पर्धाको आधारमा छनौट गरेर स्थानीय तहमा सञ्चालित याेजनामा रोजगारी दिने सरकारकाे याेजना छ ।
आज संसदमा आर्थिक वर्ष २०७८७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले पालिकामा सूचीकृत बेराेजगारलाई पालिका स्तरमा सञ्चालित १० करोड सम्मका योजनामा आपसी प्रतिस्पर्धाको आधारमा छनौट गरेर रोजगारी दिने बताउनुभएको हो । यस्तै यसबाहेक पर्यटन, उद्योग क्षेत्रलाई रोजगारी सिर्जनाको स्तम्भका रुपमा लिइने लक्ष सरकारको छ ।