दिनेश पराजुली

जहाज खरिद प्रक्रिया सिधै बिमान निर्माता कम्पनीसँग नभएर दलाल मार्फत भएको भन्ने विभिन्न तथ्य सहितको समाचार बाहिर मिडियामा आइरहँदा पनि सरकार किन मौन छ ? तत्काल एउटा छानबिन समिति गठन गरी सत्यतथ्य छानबिन गर्न किन सक्दैन ? के यस्तो विषयमा पनि मौन बस्न मिल्छ ?