मधु रुम्बा तामाङ
खानी तथा नदीजन्य दोहनको कारणले वातावरणमा पर्न सक्ने असरको अध्ययन अनुसन्धान नगरी व्यापार घाटा कसरी न्यूनीकरण गर्न सकिन्छ ? अनि ती स्रोतसाधनको मात्रा कति ? नेपालको धरातलीय स्वरुप अनुसार वातावरण मैत्री पक्कै छैन । ...
थप पढ्नुहोस्
घिमिरे भाइ
नेपाली सेनालाई सडक निर्माण, हिमाल सफाइ लगायतका काममा खटाउने हो भने देशको सुरक्षा कसले गर्ने हो ? सेनाको स्थापना जे उदेश्यले भएको हो त्यहि मात्रै गर्न भनौँ, हिमाल सफाइको काम अरु निकायले गरुन् ।
थप पढ्नुहोस्
अच्युत सापकोटा
दिनभर लाइनमा बसेर कर तिरेर आएँ । अनलाइनबाट सबै खालका कर तिर्ने एप बनाए पो हामीलाई काम लाग्थ्यो । आफ्ना डकुमेन्ट हेर्नको लागि मात्रै नागरिक एप बनाएर कुन चाहिँ युगमा फड्को मारेको हो ? हाम्रा डकुमेन्ट त हामीले ...
थप पढ्नुहोस्
कृष्ण भट्टराई
विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको लागि तयारी थाल्न अदालतले नै निर्देशन दिएको थियो । यो विषयमा निर्वाचन आयोगले के तयारी गरिरहेको होला ? विदेशमा रहेका लाखौँ नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाइयोस् ।
थप पढ्नुहोस्