बोधनाथ पौडेले

दुई दुईवटा वाइड बडी विमान किनेर राज्यका निकायहरुले ब्रह्मलुट गरेको खबर नसुनेको होइन । अब निजगढको विमानस्थल बनाउने नाममा ब्रह्मलुट गर्न लागेको खबर सुन्न पाउनु कुन नौलो कुरा रह्यो र ! जे जे गर्नुछ गर्नुहोला, तर विमानस्थलमा कालोपत्रे चाँडै उप्किएको या कमसल सामानको प्रयोगले विमानस्थल भत्केको खबर चाहिँ चाँडै सुन्न नपरे हुन्थ्यो ।