अभिभावक शिक्षा, बालविवाह र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा आधारित रेडियो नाटक ‘रोपेगुना फल’। एन्टेना फाउन्डेशन नेपालले तयार पारेको नाटक उज्यालो रेडियोसँगै देशभरका विभिन्न रेडियो स्टेसनबाट एकसाथ प्रसारण हुन्छ।
बैशाख २३, २०८१ आइतबार
बैशाख २२, २०८१ शनिबार