नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटल...
मंसिर १२, २०८१ बुधबार
पाकिस्तानले हकीको विश्वकप खेल्ने पक्का भएको छ ।
भारतमा हुन लागेको विश्वकपका लागि यसअघि भीसा जारी नहुँदा पाकिस्तानको सहभागिता अनिश्चत बनेको थियो । तर भारतले भुवनेश्वरमा २८ नोभेम्बरदेखि सुरुहुने हकीको विश्वकपका लागि पाकिस्तानी खेलाडीहरुको भीसा जारी गरेको हो ।
भीसा सँगै भारतले पाकिस्तानी खेलाडीहरुलाई विश्वकपका लागि ९० लाख रुपैयाँ पनि दिएको छ । हकी विश्वकपमा १६ टिमको सहभागीता हुने छ । पाकिस्तान हकी महासंघका सचिब शाहबाज अहमदले भारतसँज जोडिएका सबै समस्या समाधान भएको र मूख्य कोच तथा सहायक कोचको भने भीसा आवदेन दिन ढिला भएकाले एक दुई दिनमा आउने बताए ।
यसअघि लखनऊमा भएको जुनियर विश्वकपमा पाकिस्तानले भीसा नपाएपछि खेल्न पाएको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।