ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ साक्षरता कार्यक्रम

 बैशाख २७, २०८१ बिहिबार ७:४२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्लोबल आइएमई बैंक लिमिटेडले देशभर बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय पहुँचबाट बाहिर रहेका समुदायको पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हाे ।

वित्तीय साक्षरता अभियान अन्तर्गत १६९ शाखा मार्फत २० हजारभन्दा बढीको सहभागितामा कार्यक्रम सम्पन्न गरेको  बैंकले जनाएको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी लगायतका विषयवस्तुमा जानकारी गराइएको थियो ।

बैंकिङ सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमले वित्तीय निर्णयहरू लिनको लागि सचेत, सशक्त बनाउनुका साथै आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया