प्रिमियर लिगमा टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

 जेठ २, २०८१ बुधबार ६:४१:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटनहमलाई हराएको छ । टोटनहमको घरेलु मैदानमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी २ –० ले विजयी भएको हो ।

सिटीका इअरलिङ हराल्डले खेलको ५१ औँ मिनेतमा शुरुवाती गोल गरे । यस्तै उनले थपिएको इन्जुरी समयको पहिलो मिनेट मै पेनाल्टीमा अर्को खोल थपे ।

सिटी ३८ खेलमा ८८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अङ्क छ । समान खेलमा ६३ अङ्कसहित टोटनहम पाँचौँ स्थानमा छ । 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया