प्रतिनिधि सभाको बैठक अझै बस्न सकेन

 जेठ ६, २०८१ आइतबार १२:४२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन । आज बिहान ११ बजेका लागि बोलाएको संसद् बैठक अझै बस्न नसकेको हो ।

सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागमा जसपा नेपाल, राप्रपा, लोसपालगायतका दलहरूले समर्थन जनाएका थिए । तर हिजो बसेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेर कार्यदलसमेत बनेको छ ।

कार्यदलले आज बिहानदेखि नै प्रारम्भिक छलफल गरिरहेको छ । कार्यदलकाे बैठक अझै सकिएकाे छैन ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया