सहकारी छानबिन समितिको कार्यादेशमा अझै भएन सहमति

 जेठ ११, २०८१ शुक्रबार ६:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सहकारीको रकम हिनामिना भएको विषयमा गठन हुने भनिएको संसदीय छानबिन समितिको कार्‍देशमा सहमति जुटाउन दलहरु असफल भएका छन् । हिजो बसेको कार्यदलको बैठकमा  सत्तापक्षले सङ्कटग्रस्त सहकारीमा छानबिन गर्ने गरी कार्‍देश बनाउन सकिने तर उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम किटेर जान नसकिने अडान कायम राखेको छ ।

कांग्रेसले भने गृहमन्त्री लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान दोहोर्‍याएको छ । कार्यदलको बैठक आज बिहान फेरि बस्दैछ ।  बिहान ११ प्रतिनिधिसभाको बैठक बस्नुअघि नै कार्यदलको बैठक बसेर सहमतिको लागि प्रयास गरिने नेताहरुको भनाइ छ । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया