पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट रद्द

 जेठ १६, २०८१ बुधबार ६:३९:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तान र इङ्ग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट वर्षाका कारण रद्द भएको छ । यसअघि नेपाली समयअनुसार राति सवा ११ बजे कार्डिफमा हुने तय भएको खेल टस पनि नभई रद्द भएको हो । चार खेलको शृङ्खलामा इङ्ग्ल्यान्ड १–० ले अगाडि छ ।

गएको शनिवार भएको दोस्रो खेलमा इंग्ल्यान्ड २३ रनले विजयी भएको थियो । पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो । चौथो तथा अन्तिम खेल भोलि हुनेछ । 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया