'एआई' सम्बन्धी विश्व सम्मेलन स्विट्जरल्यान्डमा शुरु

 जेठ १७, २०८१ बिहीबार १८:२३:२५ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कृत्रिम बौद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) सम्बन्धी विश्व सम्मेलन स्विट्जरल्यान्डमा शुरु भएको छ । जेनेभामा आजदेखि 'आर्टिफिसियल इन्टेलिजेन्स फर गुड ग्लोबल समिट' शुरु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले संयुक्त राष्ट्र सङ्घका ४० वटा एजेन्सीसँगको साझेदारीमा र स्विट्जरल्यान्ड सरकारसँगको समन्वयमा सम्मेलन आयोजना गरेको हाे । यस कार्यक्रमको उद्देश्य स्वास्थ्य, जलवायु, लैङ्गिक समानता, समावेशी समृद्धि र दिगो पूर्वाधारसहित विभिन्न विश्वव्यापी विकास प्राथमिकताहरूलाई अगाडि बढाउन एआईबाट लाभ उठाउनुरहेको खबरमा उल्लेख छ ।

कार्यक्रममा सरकारी अधिकारी, विज्ञ र  प्रविधि उद्योगका उद्यमीलगायत गरेर २५ सय जना सहभागी छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया