धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
पपुवा न्यु गिनी (पीएनजी) को पहिरोमा पुरिएका सयौँ गाउँलेको खोजीका लागि खटिएको सेनाले उद्धार कार्य रोकेको छ । थप पहिरो आउने जोखिमका कारण शव निकाल्ने सबै प्रयास स्थगित गरिएको सेनाका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
सेनाले पहिरोस्थललाई अर्को सूचना प्रकाशन नभएसम्म सबैका लागि प्रवेश निषेध क्षेत्र घोषणा गरेको छ । पपुवा न्यु गिनीको सरकारले एङ्गा प्रान्तको पहाडी दुर्गम बस्तीलाई विस्थापित गरेको ६ सय मिटर लामो पहिरो स्थलमा कम्तीमा दुई हजार व्यक्ति पुरिएको हुन सक्ने अनुमान गरेको छ । तर अहिलेसम्म नौ जनाको मात्रै शव भेटिएको छ ।
जोखिमका कारण वरपरका समुदायलाई सुरक्षित ठाउँमा सारिएको र धेरैले नजिकैको आश्रयस्थलमा शरण लिएको सेनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।