युरोकप : नेदरल्यान्ड्स र इंग्ल्यान्ड विजयी, स्लोभेनिया र डेनमार्कले बराबरी खेले

 असार ३, २०८१ सोमबार ७:१:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युरोकप फुटबलमा नेदरल्यान्डस् र इंग्ल्यान्ड विजयी भएका छन् । हिजो भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलले हराएको हो । यस्तै गएरातिको खेलमा इंग्ल्यान्डले सर्वियालाई १–० गोलले हरायो ।

गएरातिकै अर्को खेलमा स्लोभेनिया र डेनमार्कले भने १–१ गोलको बराबरी खेलेका छन् । आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे रोमानिया र यूक्रेन खेल्दैछन् ।

त्यस्तै राति पौने १० बजे बेल्जियम र स्लोभाकियाबीच खेल हुनेछ । यस्तै राति पौने एक बजे अष्ट्रिया र फ्रान्स खेल्नेछन् । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया