टी–२० विश्वकप : समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्यु गिनीलाई हरायो

 असार ४, २०८१ मंगलबार ६:१७:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकपमा समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्यु गिनी (पिएनजी)लाई ७ रनले पराजित गरेको छ । गएरातिको खेलमा पिएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर  पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले  १९ ओभर ४ मा ७८ रन बनाएर अलआउट भयो ।

समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज सुरुवाती ३ खेल जित्दै सुपर ८ प्रवेश गरिसकेका छन् । न्युजिल्यान्डले ४ खेलमा ४ अङ्क जोड्यो । युगान्डाले २ अङ्क जोड्दा पिएनजी अङ्कविहीन रह्यो । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया