भारत र जिम्बावेबीचको चौथो टी–२० क्रिकेट आज हुँदै

 असार २९, २०८१ शनिबार १५:१३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – भारत र जिम्बावेबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । खेल बेलुका पौने ५ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ । पाँच खेलको शृङ्खलामा भारत २–१ ले अघि रहेको  छ ।

आजको खेल जितेमा शृङ्खला नै भारतले जित्नेछ । शृङ्खलामा आसा जोगाइराख्न जिम्बावेलाई आज जित्नैपर्ने दबाब छ । पहिलो खेल जिम्बावेले जितेको थियो भने दोस्रो र तेस्रो खेल भारतले जितेको थियो । पाँचौ तथा अन्तिम टी–२० भोलि हुनेछ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया