महिला एशिया कप क्रिकेटकाे सेमिफाइनल खेल आज

 साउन ११, २०८१ शुक्रबार १२:५९:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – श्रीलङ्कामा भइरहेको एसीसी महिला एशिया कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनल खेल आज हुँदैछ । पहिलो खेलमा दिउँसो सवा २ बजे भारत र बङ्गलादेश खेल्दैछन् भने बेलुका सवा ७ बजे श्रीलङ्का र पाकिस्तान खेल्दैछन् ।

समूह 'ए' बाट भारत सबै खेल जितेर शीर्ष स्थानमा रहँदै र पाकिस्तान दाेस्राे स्थानमा रहेर सेमिफाइलनमा पुगेका हुन् । यस्तै समूह 'बी' बाट सबै खेल जितेर श्रीलङ्का शीर्ष स्थानमा रहँदै र बङ्गलादेश दाेस्राे स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया