२० वर्षमुनिको साफ च्याम्पियनशिपमा आज भारत र बङ्गलादेश खेल्दै

 भदौ १०, २०८१ सोमबार ९:२२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ । यो खेल दिउँसो ३ बजेपछि लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराएर नेपाल फाइनलमा पुगिसकेको छ । उपाधिको लागि नेपालले आजको विजेता भारत वा बङ्गलादेशसँग खेल्नेछ । फाइनल खेल पर्सि बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया