एन्फा महिला लिगमा बाग्मती युथ र वालिङ नगरपालिका खेल्दै

 असोज ३, २०८१ बिहीबार १२:१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्मती युथ क्लब

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा आज बाग्मती युथ क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् ।

यो खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । अङ्क तालिकामा वालिङ पाँचौं स्थानमा छ । वालिङले ५ खेलमा ३ वटा जित्दै ९ अङ्क जोडेको छ । यस्तै आठौं स्थानमा रहेको बाग्मती युथले ५ खेलमा १ जीतसहित ४ अङ्क जोडेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया