एएफसी २० वर्षमुनीको एशियन कप छनोटमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

 असोज ९, २०८१ बुधबार ९:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी २० वर्षमुनीको एशियन कप छनोटमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल न्यु ताइपेई सिटीमा दिउँसो ३ बजे शुरु हुनेछ ।

समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ ले हराएको थियो । उज्वेकिस्तानले आफ्नो पहिलो खेलमा कम्बोडियालाई ७ गोलले हराएको थियो ।

प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित कम्बोडिया, उज्वेकिस्तान, बहराइन र चाइनिज ताइपेई छन् । नेपालले पर्सि बहराइनसँग खेल्नेछ ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया