च्याम्पियन्स लिगमा आज पनि ९ वटा खेल

 असोज १६, २०८१ बुधबार १८:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति पनि ९ वटा खेल हुँदैछन् ।

आज राति साढे १० बजे शख्तर डोनेत्स्क र एटालन्टा तथा गिरोना र फिएनोर्ड खेल्दैछन् । राति पौने १ बजे बेनिफिका र एथ्लेटिको मड्रिड तथा लिभरपुल र बोलोग्ना खेल्दैछन् ।

यस्तै राति पौने १ बजे नै आरबी लाइपजिङ र युभेन्ट्स तथा एलओएससी लिले र रियल मड्रिड खेल्दैछन् । राति पौने १ बजे नै एसके स्टर्म ग्राज र क्लब ब्रुग्गी तथा एस्टन भिला र बार्यन म्युनिख खेल्दैछन् ।

यस्तै आजै राति पौने १ बजे डिनामो जाग्रेब र एएस मोनाको खेल्दैछन् ।

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया