प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदै

 कात्तिक ११, २०८१ आइतबार १२:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्गिलस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । बेलुका सवा ७ बजे क्रिष्टल प्यालेस र टोटनहम, चेल्सी र न्युक्यासल तथा वेस्टहम र म्यानचेस्टर युनाइटेड खेल्दैछन् ।

आजै राति सवा १० बजे आर्सलन र लिभरपुलले खेल्दैछन् । आर्सनललाई हराएमा लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पारेर शीर्ष स्थानमा पुग्नेछ ।

गएरातिको खेल जित्दै सिटी नौ खेलमा २३ अङ्कका साथ शीर्ष स्थानमा पुगेको छ । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया