१७ वर्षमुनिको एएफसी एशियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मङ्गोलियासँग खेल्दै

 कात्तिक ११, २०८१ आइतबार १२:५४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – १७ वर्षमुनिको एएफसी एशियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मङ्गोलियासँग खेल्दैछ । नेपाल र मङ्गोलियाबीचको खेल राति साढे ८ बजे कतारको हमाद बीन खालिफा स्टेडियममा शुरु हुनेछ ।

पहिलो खेलमा जापानसँग ९–२ र दोस्रो खेलमा कतारसँग ५–० गोलले पराजित भएको नेपाल एशियन कपमा छनोट हुन असफल भइसकेको छ । मङ्गोलिया पनि छनोट हुन सकेन । यो समूहबाट जापान र आयोजक कतार एशियन कपमा छनोट भएका छन् ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया