चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाण्डौमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नुवाकोटकाे ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक माछापोखरीको एक होटलमा मृत फेला परेका हुन् । त्यस्तै माछापोखरीको मितेरी पुल नजिकै खाली जग्गामा नाम थर नखुलेका एक पुरुष मृत भेटिएका डीआईजी कार्कीले बताउनुभयो । त्यस्तै ललितपुर महानगरपालिका–२५ मा रहेको नख्खु खोलामा नाम थर नखुलेका एक पुरुष मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।