एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत राैतहटकाे चन्द्रपुर नगरपालिका–५ मा दुई करोड ७२ लाख रुपैयाँ लागतमा विद्युतीय गाडीकाे चार्जिङ स्टेशन निर्माण भएको छ ।
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फन्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा चार्जिङ स्टेशन निर्माण भएको हो । स्टेशनमा एक पटकमा चार वटा चार पाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा गाडी चार्ज गर्न सकिने छ ।
स्टेशनमा प्रतिक्षालय, बालबालिकाका लागि खेल्ने ठाउँ, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।