नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएकाे छ ।
बन्दी प्रत्यक्षीकरणकाे मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीशद्वय डाक्टर नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले आज प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
साइबर कसूरकाे मुद्दामा प्रहरीले प्रसाईंलाई गएकाे मङ्सिर ४ गते भक्तपुर निवासबाट पक्राउ गरेकाे थियाे । मङ्सिर २७ गते साइबरको कसूरकाे मुद्दामा ४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेलगत्तै प्रसाईंलाई आपराधिक लाभ र सङ्गठित अपराधको कसूरमा प्रहरीले पुन: पक्राउ गरेकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।