सभापति कप फुटबलको उपाधिका लागि आज सङ्कटा र बाग्मती प्रदेश खेल्दै
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ आज भएका खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा भएको खेलमा गण्डकीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो । एपीएफले पहिलो सेट २५–२३ ले जीते पनि त्यसपछिका सेट गुमायो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित्यो ।
अर्काे खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१३, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२२ ले जित्यो । पुलिसले दोस्रो सेट २५–२१ ले जित्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।