पुस महिनामा देशभरबाट हराएकामध्ये ३ हजार १ सय ६ जना बालबालि...
माघ २३, २०८१ बुधबार
काठमाण्डौ – पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज एपीएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबले खेल्दैछन् । याे खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ ।
आयोजक सहारा क्लब यसपटक पहिलो खेलबाटै बाहिरिएको छ । हिजो भएको उद्घाटन खेलमा सहारा नेपाल पुलिस क्लबसँग १–० गाेलले पराजित भयो ।
नकआउटका आधारमा चलिरहेको प्रतियोगितामा यस पटक ३ विदेशीसहित १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।