नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तर्राष्ट्रिय महिला च्याम्पिनशिपको लागि श्याम मानन्धर र भगवती थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
प्रतियोगिताको लागि एन्फाले यसअघि मुख्य प्रशिक्षकको जिम्मेवारी राजेन्द्र तामाङलाई दिइसकेको छ । तामाङले अस्ति आइतवार ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका थिए ।
अन्तर्राष्ट्रिय महिला च्याम्पिनशिपमा नेपालले आफ्नै घरेलु मैदानमा म्यानमार, किर्गिस्तान र लेबनानसँग खेल्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।