शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो राष्ट्रिय महाधिवेशनले १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
प्रस्तावमा संसद्लाई छलेर अध्यादेशहरू ल्याउने प्रवृत्तिले लोकतन्त्रका साथै समग्र प्रणालीप्रति जनवितृष्णा बढेको उल्लेख छ । यस्तै नयाँ शक्तिले सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई दलहरूबीच सहमतिका आधारमा अघि बढाउन र यथाशीध्र सम्पन्न गर्न माग गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवस्था हेर्दा अर्थतन्त्र शीथिलता र सङ्कट उन्मुख रहेको भन्दै नयाँ शक्तिले सबै अङ्गमा भ्रष्टाचार र कमिसन तन्त्र मौलाएको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।