टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपाल टस जितेर पनि फिल्डिङमा

 चैत २७, २०८१ बुधबार ७:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हङकङमा चलिरहेको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा अहिले नेपालले कतारसँग खेलिरहेको छ । नेपालले टस जितेर पनि फिल्डिङ रोजेको छ ।

नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको हो । नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कप बहु दिवसीय क्रिकेटदेखि विभिन्न घरेलु लिग खेलेका नेपाली खेलाडी ५ महिनादेखि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् ।

आजदेखि शुरू भएको चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया