भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
ताप्लेजुङ – तीन दीन देखि परेको अविरल वर्षाका करण पहिरोले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ईलाम घर भइ ताप्लेजुङको पथीभरा मोटरसाइकिल वर्कशपमा काम गर्ने २६ वर्षका सनम राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गेनेन्द्र बहादुर बस्नेतले बताउनुभयो ।
विश्वकप फुटबल हेर्न जिल्ला सदरमुकामदेखि केही पर हाङ्देवामा गएर फर्कने क्रममा रातको ११ बजे मोटरसाइकल सहित पहिरोले बगाएको हो । मोटर साईकल केही तल भेटिए पनि राई फेला नपरेको प्रहरीले बताएकोछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।