फेडररले दिलाए स्विट्जरल्याण्डलाई होपमन कप टेनिसको उपाधि

 पुष २२, २०७५ आइतबार ७:१३:२२ | एजेन्सी
unn.prixa.net

रोजर फेडररले स्विट्जरल्याण्डलाई होपमन कप टेनिसको उपाधि दिलाएका छन ।

मिक्स इभेन्ट्समा भएको प्रतिस्पर्धामा फेडरर र बीलिन्डा बेनसिसले जर्मनीका एञ्जेलिक केरबेर र एलेक्जेन्डर भरेभको जोडीलाई दुई–एकको सेटमा हराउँदै उपाधि उचाले ।

फाइनलमा फेडररले भरेभलाई ६–४ र ६–२ले हराउँदै एक–शून्यको अग्रता दिलाएका थिए । केरबेरले बेनीसिसलाई ६–४ र ७–६को सेटमा पराजित गरेपछि खेल एक–एकको अवस्थामा पुगेको थियो । 

मिक्स डबल्समा स्विस जोडीले जर्मन टिमलाई हराउँदै होपमन कपको उपाधि उचाले ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया