आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
सल्यान – सल्यान प्रहरीले शनिबार अवैध घरेलु रक्सी–जाँड नष्ट गरेको छ ।
प्रहरीले शारदा नगरपालिका वडा नम्बर १, १२ र १५ बाट नियन्त्रणमा लिएको रक्सी जाँड, मदिरा बनाउन प्रयोग गरिने औषधि शनिबार नष्ट गरेकाे हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Zzzwwwww
Jan. 12, 2019, 9:43 p.m.गरिबलाई मात्र यस्तो गर्ने हो नेपाल सरकारले ? के गर्नु गरिबले बनाएको जांडरक्सीले नै हो त नेपालीलाई खराब गरेको ? के कम्पनीमा बनेको रक्सी चाहिं औषधी नै हो त ? यदि बन्द गर्ने हो भने कम्पनीमा बनेको रक्सी पनि बन्द गर्नुपर्छ र गाउँमा रक्सी बेच्नेलाई पनि राजस्व तिर्न लगाउनुपर्छ /