राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
काठमाडाैं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्बिर ट्वीटरमार्फत सार्वजनिक गर्नुभएको छ ।
भिक्षु र स्थानीयबासिन्दाले योग गरेको तस्वीरमा मोदीले लेख्नुभएको छ – वन्डरफुल !
नेपालमा रहेको भारतीय दूतावासको ट्वीटर पेजमा मुक्तिनाथ मन्दिर अगाडि योग गरिएको फोटो र भिडियो सेयर गरिएको छ ।
त्यसमै मोदीले रिट्वीट गर्नुभएको हो । पछिल्लोपटक नेपाल आउँदा वैशाख २९ गते मोदीले मुक्तिनाथको दर्शन गर्नुभएको थियो ।
Wonderful! https://t.co/o9TTEIgoTV
— Narendra Modi (@narendramodi) June 18, 2018
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।