आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
माघ - रुखबाट खसेर बिहीबार दाङ देउखुरीमा एक वृद्धको ज्यान गएको छ ।
गढवा गाउँपालिका वडा नं-५, बस्ने ७० वर्षीय देविबहादुर गिरीको रुखबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाँस काट्ने क्रममा बुधवार बेलुकी ५ बजेतिर कक्रहवा, चिउरीघाट सामुदायिक वनमा रहेकाे सालको रुखबाट खसेर गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।